दुःखको बेला सरकारको साथमा छौँ – सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले दुःखको बेला सरकारको साथमा रहेको बताएका छन् । केन्द्रीय समितिको बैठकपछि उनले यस्तो बताएका हुन् । “दुःखको बेलामा सरकारको साथमा छौँ,” उनले भने, … पूरा पढ्नुहोस् »

















