देउराली–जनता फर्मास्यूटिकल्सको ३५औं वार्षिकोत्सव सम्पन्न, ४७५ करोड लगानीमा नयाँ उद्योग खोल्ने
काठमाण्डौं । देउराली–जनता फर्मास्यूटिकल्स प्राइभेट लिमिटेडको ३५ औं वार्षिकोत्सव सम्पन्न भएको छ । विगत साढे तीन दशकदेखि नेपाली जनताको स्वास्थ्य सेवामा समर्पित रहँदै आएको कम्पनीले अत्यावश्यक औषधिहरू स्वदेशमै उत्पादन गरी … पूरा पढ्नुहोस् »
















