देउवा पक्षका नेताहरू केन्द्रीय कार्यसमिति बैठकका लागि सानेपामा जुट्दै
काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति सदस्यहरु सानेपा स्थित पार्टी कार्यालयमा जुट्न थालेका छन् । कार्यसमिति बैठकमा सहभागी हुन नेताहरू पार्टी कार्यालय पुग्ने क्रम जारी छ । … पूरा पढ्नुहोस् »
















