देवानगञ्जमा गोली लागेर निरज यादव घाइते
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्साइमा गोली लागेर एक जना घाइते भएका छन् । शनिबार बेलुका अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय निरज यादव घाइते भएको वडाध्यक्ष सूर्यनारायण पालले जानकारी … पूरा पढ्नुहोस् »

















