द्रुतमार्गको सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति मकवानपुरमा
हेटौँडा । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौं–तराई,मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङ छिचोल्ने (ब्रेक थ्रु) कार्यक्रममा सहभागी हुन मकवानपुर आइपुगेका छन् । बुधबार द्रुतमार्गको निरीक्षणमा समेत सहभागी हुने राष्ट्रपति पौडेलको कार्यक्रम छ … पूरा पढ्नुहोस् »


















