धार्मिक सद्भाव कायम गर्न गृहमन्त्री श्रेष्ठसँग संयुक्त अपिल

काठमाडौँ । धार्मिक अगुवाहरूले मलुकमा धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल गरेका छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा आज गृह मन्त्रालयमा विभिन्न धर्मसँग सम्बन्धित अगुवा संस्थाका प्रमखुको बैठकपछि … पूरा पढ्नुहोस् »