नगद कारोबारमा ५ लाखको सीमा राखिएकोमा निजी क्षेत्रको असन्तुष्टि
काठमाण्डौं । नगद कारोबारमा ५ लाखको सीमा तोकिएको व्यवस्थाप्रति निजी क्षेत्रले असन्तुष्टि जनाएको छ। अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले यस्तो सीमा व्यवहारिक नभएको भन्दै पुनरावलोकन गर्न … पूरा पढ्नुहोस् »
















