नबिल बैंकको ४१ औं वार्षिक साधारणसभा सम्पन्न,अध्यक्षमा निर्वाण चौधरी चयन
काठमाडौं । नबिल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा निर्वाण कुमार चौधरी चयन भएका छन्। बैंकको ४१ औं वार्षिक साधारणसभाले अध्यक्ष पदमा निर्वाण कुमार चौधरीलाई चयन गरेको हो । वर्तमान अध्यक्ष … पूरा पढ्नुहोस् »
















