नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागु गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस)मार्फत सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले … पूरा पढ्नुहोस् »