नयाँ बसपार्कमा यात्रुलाई जथाभावी दुःख दिने ४६ जना पक्राउ

काठमाडौं । नयाँ बसपार्कमा यात्रुको जथाभावी झोला तानेर दुःख, हैरानी दिने ४६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो … पूरा पढ्नुहोस् »