नर्भिक हस्पिटलको आईपीओ मूल्य ११ सय रुपैयाँ प्रस्ताव

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडको सेयर मूल्य १ हजार १ सय रुपैयाँ प्रस्ताव गरिएको छ । बुक बिल्डिङ विधिमार्फत आईपीओ बिक्रीका लागि प्रक्रिया अघि बढाएको कम्पनीले … पूरा पढ्नुहोस् »