नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको छ ः प्रधानमन्त्री

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । … पूरा पढ्नुहोस् »