नारायण प्रभु
ब्रहमाण्डका श्रृष्टि तिमीधर्ति आकाशदिन अनि रातमातिमी प्रकाश ।१ कहिल्यै छैन छलकपटउस्तै आशनव्रम्हाण्डमा घुमेरगर्छौ शासन ।२ ।। नित्य कर्म साँझमापुज्छौं आरतिप्रभु बिना रहन्नशक्ति सारथि ।।३ नारायण प्रभुमागर्छौं पुकारदिब्यदर्शन स्वरुपमाहाम्रो आधार ।४ … पूरा पढ्नुहोस् »
















