नारी दिवसको शुभकामना
ईश्वर तिमिले अबश्रृष्टि बुझतनारीबिना रसिलोहुन्न जगत ।१ मुटु भन्दा पियारीआमानै नारीसन्तान भलाईमासधै पियारी ।२ सधैं भरी हुनु पर्छनारी बर्चस्वश्रृष्टिका उच्च बिधाज्ञान सर्वस्व ।३ दुख कष्ट मिलनमानारी सहन्ताअलाैकिक शक्ति छसधै महान्ता … पूरा पढ्नुहोस् »
















