संसद् चल्ने समयमै तीन दलबीच बार्गेनिङ किन हुन्छ, निर्धारित समयमै संसद चल्नुपर्छ : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले निर्धारित मिति र समयमै संसद चल्नुपर्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले निर्धारित समय र मितिमै … पूरा पढ्नुहोस् »















