निर्वाचन आचारसंहिता लागू, सरकारी नियुक्ति सरुवा र बढुवा आजदेखि बन्द
काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन तथा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आचारसंहिता लागू भएको छ। आइतबार मध्य रातदेखि उक्त आचारसंहिता लागू गरिएको … पूरा पढ्नुहोस् »
















