सर्वोच्चले रोकेन सभापति थापालाई, निर्वाचन आयोगको निर्णय रोक्न अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले कांग्रेस विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय रोक्नुपर्ने माग अस्वीकार गरेको छ । आयोगको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले … पूरा पढ्नुहोस् »