निसानको म्याग्नाइट एसयूभीको स्मार्ट इडिसन सार्वजनिक

काठमाडौं । पायोनियर मोटो कर्पले निसान म्याग्नाइटको स्मार्ट इडिसन संस्करण (भेरियन्ट) सार्वजनिक गरेको छ । नेपाली बजारमा लोकप्रियता पाएको यो ‘विग’, ‘बोल्ड’, ‘ब्युटिफुल’ र ‘कारिज्माटिक’ एसयूभी—निसान म्यागनाइट नयाँ स्मार्ट,नवीनतापूर्ण आरामदायी … पूरा पढ्नुहोस् »