नेकपा बहुमतका महासचिव बास्तोला पक्राउ
काठमाडौं । नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले मंगलबार बास्तोलालाई पक्राउ गरेको हो । उनलाई सुन्धारा आसपास क्षेत्रमा बैठक गरिरहेको … पूरा पढ्नुहोस् »
















