नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले भारतमा जितिन् तीन स्वर्ण

अल इन्डिया तेक्वान्दो फेडरेसन र युनाइटेड एमेच्योर तेक्वान्दो एकेडेमीले हरेक वर्ष आयोजना गर्दै आएको प्रतियोगितामा नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्। … पूरा पढ्नुहोस् »