नेपालपेको क्यूआर सबै बैंकको मोबाइल बैंकिङ्गबाट स्क्यान गर्न सकिने

काठमाडौं । नेपाल पेको क्यूआर अब सबै वाणिज्य बैंकहरुको मोबाइल बैंकिङ्ग एपबाट स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । ग्राहकहरूले अब जुनसुकै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङ प्रयोग गरी नेपालपे … पूरा पढ्नुहोस् »