नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य

काठमाडौं । भिजी मोटर्स नेपालमा एसआरएम (SRM) ब्रान्डका सवारी साधनहरूको आधिकारिक आयातकर्ता तथा वितरक हो । नेपाली बजारमा एसआरएमलाई एक प्रमुख व्यावसायिक विद्युतीय सवारी (ईभी) ब्रान्डको रूपमा स्थापित गर्ने सोचका … पूरा पढ्नुहोस् »