नेपालमै डिजाइन र निर्माण भएको इलेक्ट्रिक स्कुटर यात्री पी-२ को अर्थमन्त्री डा. वाग्लेद्धारा अनावरण
काठमाडौं । नेपाली इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी यात्री र साझेदार सिप्रदीले आफ्नो नयाँ उत्पादन यात्री पी २ इलेक्ट्रिक स्कुटर औपचारिक रूपमा सार्वजनिक गरेका छन् । सोमबार आयोजित समारोहका बीच … पूरा पढ्नुहोस् »

















