नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा उजुरी र निर्णय मगाउन अदालतको आदेश
काठमाडौं । विशेष अदालतले पतञ्जलि जग्गा सट्टापट्टा अनियमिततामा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध परेको उजुरी र उनी लगायत अरू आरोपितहरूलाई मुद्दा चलाउने निर्णय गर्दाको फाइल मगाउन आदेश दिएको छ । … पूरा पढ्नुहोस् »
















