नेपाल एसबिआई बैंकको भैरहवा शाखा स्थानान्तरण
काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्नो सिद्धार्थनगर नगरपालिका–०५, बैंक रोड, भैरहवा, रुपन्देहीमा अवस्थित शाखा कार्यालय सोही नगरपालिकाको वडा नं–०८ स्थित नारायणपथमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा सुभारम्भ गरेको छ। उक्त … पूरा पढ्नुहोस् »
















