नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्न कर्मचारीको माग
काठमाडौँ । नेपाल टेलिकममा प्रबन्ध निर्देशक नियुक्तिमा भइरहेको ढिलाइका विषयमा कर्मचारीहरूले आवाज उठाएका छन् । तीव्र प्रतिस्पर्धात्मक अवस्थामा कम्पनीको सेवा विस्तार, गुणस्तर सुधार, ग्राहक सन्तुष्टिका साथै दूरसञ्चारसम्बन्धी नीति कार्यान्वयन गर्नुपर्ने … पूरा पढ्नुहोस् »















