नेपाल लाइफको वार्षिकोत्सवमा स्वास्थ्य शिविर र रक्तदान अभियान

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीले वार्षिकोत्सवलाई केवल औपचारिक कार्यक्रममै सीमित नराखी … पूरा पढ्नुहोस् »