पञ्चकन्या ग्रुपको १४ प्रतिशतले व्यापार बढ्दा साढे ६ अर्बको कारोबार
काठमाडौं । पञ्चकन्या ग्रुपको व्यापार र नाफा मार्जिनमा उल्लेखनीय सुधार देखिएको छ । स्टिलदेखि प्लास्टिकसम्मको व्यापार बढ्दा सन् २०२५ मा ग्रुपको कारोबार १४.२६ प्रतिशतले बढेको छ । बजारमा छाएको मन्दीबीच … पूरा पढ्नुहोस् »
















