पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रूपमा सरकारको स्वीकृति लिनुपर्ने
काठमाडौं । सरकारले पात्रो (पञ्चांग) र भित्तेपात्रो (क्यालेन्डर) प्रकाशन तथा वितरण गर्नको लागि पूर्वस्वीकृति अनिवार्य गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चांग निर्णायक विकास समितिले सोमबार … पूरा पढ्नुहोस् »
















