प्रतिनिधिसभा चुनावमा भक्तपुर-२ बाट दुर्लभ थापासहित ८ जना सिफारिस
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले भक्तपुर क्षेत्र नम्बर(२ बाट ८ जनाको नाम सिफारिस गरेको छ । क्षेत्रीय कमिटी बैठकमा एक जनाको नाममा सर्वसम्मत हुन नसकेपछि … पूरा पढ्नुहोस् »
















