प्रत्यक्षतर्फ चार निर्वाचन क्षेत्रको मतपरिणाम आउन बाँकी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा प्रत्यक्षतर्फ हालसम्म १६१ स्थानको नतिजा सार्वजनिक भएको छ । चार निर्वाचन क्षेत्रको मतगणनाको अन्तिम नतिजा आउन बाँकी छ । गोरखा–१, संखुवासभा, इलाम–१ र … पूरा पढ्नुहोस् »