प्रधानमन्त्रीले गिनिज बुकमा नाम लेखाउने प्रयास गर्नुभयो : संसदीय दलका नेता आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीबीचमा उठेर हिँड्नुले रेकर्ड राख्न खोजेको टिप्पणी गरेका छन् । उनले संसारमा यस्तो नदेखिएको बताए । … पूरा पढ्नुहोस् »