प्राधिकरणले बिजुली किन्न सक्दैन भने निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति (लाइसेन्स) दिनुपर्यो : अध्यक्ष कार्की
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले लिएको २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादनको लक्ष्य र निजी क्षेत्रको वर्तमान अवस्थाबिच ठुलो विरोधाभास रहेको … पूरा पढ्नुहोस् »
















