फिफा विश्वकप २०२६ टिकटकमा

काठमाडौं । टिकटकले फिफासँग एक सम्झौतामार्फत् विश्वव्यापी साझेदारी गरेको छ । यस साझेदारीमार्फत फिफा विश्वकप २०२६ को आधिकारिक कभरेज गर्नेछ । बीहाइन्ड–द–सीन एक्सेस र इन्टरएक्टिभ फ्यान अनुभवहरू उपलब्ध हुनेछन् । … पूरा पढ्नुहोस् »