बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : सभापति थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल रहेको बताएका छन् । बकर ईदको अवसरमा शुभकामना दिँदै उनले लेखेका छन्– नेपाल … पूरा पढ्नुहोस् »














