भारी वर्षाको पूर्वानुमानपछि सरकारको आग्रह, ‘अत्यावश्यक वस्तुको पर्याप्त मौज्दात छ, बढी सञ्चय नगर्नू’

काठमाण्डौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा भारी वर्षाको पूर्वानुमान गरेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक वस्तुको पर्याप्त मौज्दात रहेको जनाएको छ। मन्त्रालयले उपभोक्तालाई आवश्यकताभन्दा बढी … पूरा पढ्नुहोस् »