संवाद र सहकार्यबाटै संसद्को गतिरोध अन्त्य गछौँ- बर्तौला
काठमाडौँ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संवाद र सहकार्यबाटै संसद्को गतिरोध अन्त्य गर्न प्रयासरत रहेको बताएका छन् । आज शुक्रबार प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संसद् भवन … पूरा पढ्नुहोस् »















