बाढीपीडितका लागि कांग्रेस वाग्मतीले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने
हेटौँडा । नेपाली कांग्रेस वाग्मती प्रदेश कार्यसमितिले बाढीपीडितका निम्ति सहयोग गर्ने निर्णय गरेको छ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पुर्याउन प्रदेश … पूरा पढ्नुहोस् »
















