बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा बाँड्ने २९ जना पक्राउ, ९२ लाख बरामद
काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम बाँडफाँट गरेको आरोपमा धादिङबाट २९ जना पक्राउ परेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त … पूरा पढ्नुहोस् »

















