बाणिज्य बैंकको फागुन महिनाको ब्याजदर

काठमाडौं । फागुनका लागि पनि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । बैंकहरूमा निक्षेप लगातार बढिरहेको छ । तर, कर्जाको मागमा सुधार हुन नसक्दा अधिक तरलताको चाप लगातार बढ्दै जाँदा बैंकहरूले … पूरा पढ्नुहोस् »