बालेनलाई ८ करोडको गाडी दिने मालपानीविरुद्ध ‘सुर्ती मुद्दा’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहलाई चुनाव प्रचारप्रसारका लागि गाडी दिने कमलकिशोर मालपानीविरुद्ध ‘सुर्ती मुद्दा’ रहेको पाइएको छ । झापा क्षेत्र नम्बर ५ मा पूर्वप्रधानमन्त्री एवं … पूरा पढ्नुहोस् »