बासुदेव पार्टी छाडेको दुई दिनमै फेरि एमालेमै

बुटवल । अहिले सामाजिक सञ्जालहरूमा रुपन्देहीका एमाले नेता बासुदेव घिमिरे चर्चित छन् । पार्टीको महाधिवेशनमा पराजित भएका घिमिरेले पार्टी छाडेको घोषणा गरे । मंगलबारबाटै पार्टीप्रतिको असन्तुष्टिले एमाले छोडेको भन्दै उनले … पूरा पढ्नुहोस् »