बिन्धवासिनी सहकारीलाई प्राधिकरणबाट बचत ऋण कारोबारको इजाजत
काभ्रे । बनेपामा मुख्य कार्यालय रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले इजाजतपत्र प्राप्त गरेको छ । संस्थाले बचत तथा ऋणको कारोबार गर्नका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट इजाजतपत्र प्राप्त … पूरा पढ्नुहोस् »
















