बीवाईडीका विद्युतीय सवारीसाधन फुकुवा

मुस्ताङ । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरी बल नेपालको नियन्त्रणमा रहेको बीवाईडी कम्पनीका विद्युतीय सवारीसाधन फुकुवा गरिएको छ । जोमसोम र कोरला नाकाबाट नियन्त्रणमा लिइएका ती सवारीसाधन आइतबार (असार १) … पूरा पढ्नुहोस् »