बैंक कर्मचारीमाथि भएको अभद्र व्यवहार प्रति एन आई सी एशिया बैंकको गम्भीर ध्यानाकर्षण
काठमाण्डौं । एन आई सी एशिया बैंकको इटहरी शाखामा कलुसित मनसायका साथ प्रवेश गरी बैंकमा कार्यरत कर्मचारीमाथि गालीगलौज गर्दै अभद्र व्यवहार गरी शाखा कार्यालयमा अराजक गतिविधि गरेको घटनाप्रति यस बैंकको … पूरा पढ्नुहोस् »
















