भक्तपुर बचत संघद्वारा बाढीपीडित सहकारीको पुनःस्थापनाको लागि जिन्सी सामग्री हस्तान्तरण
भक्तपुर । प्राकृतिक विपद्का कारण क्षति व्यहोरेका बचत तथा ऋण सहकारी संस्थाहरूको कार्यालय पुनः सञ्चालन तथा पुनःस्थापनाका लागि भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सहयोग गरेको छ । संघले … पूरा पढ्नुहोस् »

















