भाटभटेनीका स्टोरमा तोडफोड र आगजनी

काठमाडौं । प्रदर्शनकारीले भाटभटेनीका स्टोरहरुमा तोडफोड गरेका छन् । उनीहरुले नक्सालस्थित भाटभटेनी स्टोरमा तोडिफोड र आगजनी गरेका छन् । त्यसैगरी विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट भएको छ । मंगलबार … पूरा पढ्नुहोस् »