भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण सुरू गर्न सरकारलाई समितिको सुझाव
काठमाण्डौं । जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पपछि सरकारले उद्धार र उपचारमा लिएको अग्रसरताप्रति प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धन्यवाद दिएको छ। समितिका सभापति रामहरि खतिवडा … पूरा पढ्नुहोस् »
















