भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले रसुवा जिल्लामा भोटेकोसी नदीमा बाढीको बहाब बढेको जनाएको छ । महाशाखाले जिल्ला प्रशासन कार्यालय रसुवालाई उद्धृत गर्दै हाल नुवाकोटमा बाढी केही बढेको जानकारी दिएको छ … पूरा पढ्नुहोस् »