भ्रामक समाचारप्रति आपत्ति जनाउँदै कांग्रेसले भन्यो– ध्यान मोड्न भ्रम फैलाइयो
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचार र लगाइएका आरोपप्रति आपत्ति जनाएको छ । सभापति गगनकुमार थापाको सचिवालयले सोमबार (आज) विज्ञप्ति जारी गर्दै आपत्ति … पूरा पढ्नुहोस् »
















